logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)


अंकुरण खबर
1.17K
Shares

आज प्रतिनिधिसभा बैठकको बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो ।

आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

लगातार संसध अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।