logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रेडक्रसले दियो स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज भेरोसेल खोप


अंकुरण खबर
1.209K
Shares

नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयलाई आज एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका हुन् ।

चीन सरकारले नेपाल रेडक्रस सोसाइटीलाई यसै साता उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको थियो ।

रेडक्रसलाई उपहार स्वरूप चीन सरकारले उपलब्ध गराएको खोप रेडक्रसले नेपाल सरकारलाई उपलब्ध गराएको हो ।