logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक बस्दै,मन्त्रालयगत विषयहरुमा छलफल


अंकुरण खबर
1.157K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने जनाइएको छ ।

सर्वदलीय बैठक सकिएपछि बस्ने बैठकमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । बैठकमा एमालेले संसद अबरुद्ध बनाइराखे प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै यस्तै अन्य केही नियुक्ति तथा प्रशासनिक विषयमा पनि ठोस निर्णय गर्ने  र  मन्त्रालयगत विषयहरुमा छलफल हुने जनाइएको छ ।