आज नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ ।
सरकारमा क कस्लाई पठाउने र वर्तमान राजनीतिका बारेमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । यसअघि हिजो शनिबार पनि केन्द्रको स्थायी समिति बैठक बसेको थियो । हिजोको बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वमा रहेकालाई के कसरी व्यवस्थापन गर्ने लगाएतका बिषयमा छलफल भएको थियो ।
क्रान्तिकारीमा अध्यक्षका प्रत्यासी धेरै भएकाले नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिइएको छ ।