logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको बैठक स्थगित


अंकुरण खबर
1.118K
Shares

राष्ट्रियसभाको आज (आइतबार) को बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।