logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार सुनको मूल्य घट्यो


अंकुरण खबर
1.027K
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

सोमबार छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।