logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, एक जनाको मृत्यु


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।

उक्त अवधिमा उक्त अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।