logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्ची क्षेत्रमा फेरि भीषण वर्षा, अस्थायी बाटो पुनः अवरुद्ध


अंकुरण खबर
884
Shares

शनिबार राति परेको भीषण वर्षाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको जनजीवन पुनः प्रभावित भएको छ ।

वर्षाका कारण मेलम्ची, शिखरपुर, ज्यामिरे, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिका जोड्न हिम पाइप राखेर बनाइएको अस्थायी बाटो पुनः अवरुद्ध भएको छ ।

बर्षा कारण बाहुनेपाटी नजिकै ढकाल खरेमा पहिरो खसेको छ । पहिरोपछि मेलम्ची–काठमाडौ जाने हेलम्वु राजमार्ग अवरुद्ध बनेको छ ।