logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

विपद प्रभावितहरुलाई तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन


अंकुरण खबर
1.3K
Shares

डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मंगलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी उक्त निर्देशन दिए ।