logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप १०९६ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा १०९६ जना कोरोना संक्रमित थपिएका छन्।

९,९१६ जनामा गरिएको पिसिआर परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १००४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यस्तै कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।