logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुम्बईको ६० तले भवनमा आगलागी, एक व्यक्तिको भवनबाट खसेर मृत्यु


अंकुरण खबर
871
Shares

सेन्ट्रल मुम्बईस्थित एक ६० तले भवनमा शुक्रबार आगलागी भएको छ।

बीबीसीहिन्दीका अनुसार आगलागी भएपछि नै सो भवनबाट खसेर एक व्यक्तिको मृत्यु भइसकेको छ।

दमकल विभागका अनुसार हाल भवनमा लागेको आगलागी निभाउने कार्य जारी छ। भवनको १९ औं तलामा आगलागी भएको बताइएको छ।

करी रोडस्थित वन अविघ्न पार्क बिल्डिङमा आगलागी भएको हो।