logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशविरुद्ध शुक्रबार पनि इजलास बहिस्कार


अंकुरण खबर
624
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू शुक्रबार पनि आन्तरिक छलफलमा जुट्ने भएका छन् ।

न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकेका पेशी र इजलासमा बसेका छैनन् । तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश छन् ।