logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रधानन्यायाधीश राणाले बार र न्यायाधीशहरुलाई वार्तामा बोलाए (विज्ञप्तिसहित)


अंकुरण खबर
897
Shares

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्तामा आउन सबै न्यायाधीशहरुलाई आग्रह गरेका छन्।

राणाले नेपाल बार एसोसिएसनलाई पनि वार्तामा आउन आग्रह गरेका हुन्। बार निरन्तर दुई सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका न्यायाधीश र बारलाई जबराले वार्तामा बोलाएका छन्।