logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतितोला पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य


अंकुरण खबर
754
Shares

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले ओरालो लागेर छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला ४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० ले घटेर  एक हजार दुई सय असी तोकिएको महासङ्घले जनाएको छ ।