logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा दुई सय  रुपैयाँले बढ्यो, चाँदीको स्थिर


अंकुरण खबर
1.378K
Shares

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बिहीबार छापावाला सुन दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो ।