logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा अज्ञात समूहद्वारा बम विष्फोट


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – पोखरामा बम विष्फोट भएको छ । पोखराको टुरिष्ट बसपार्कमा अज्ञात समूहद्वारा आज बम विष्फोट भएको हो ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । विष्फोट पश्चात बसपार्क आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थ कडा पारिएको छ । विष्फोट कसले गरायो र विष्फोटबाट के कति क्षति भएको भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।