logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर


अंकुरण खबर
1.547K
Shares

आज बुधबारनेप्सेमा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको आज एकैदिनमा ११ करोड ८८ लाख १५ हजार ९७७ रुपैयाँको कारोबार भएको हो ।

नेपाल टेलिकमको १० करोड ९१ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४६ लाख, महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७९ लाख भन्दा माथिको कारोबार भएको छ ।