logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : बन्दसत्र ८ बजेबाट


अंकुरण खबर
2.028K
Shares

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र आजै सुरु हुने भएको छ ।

शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न गरेको कांग्रेसको बन्दसत्र आजै राति ८ बजेबाट सुरु हुन लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले आजै बन्दसत्र सुरु हुने बताएका छन् ।

उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका छन् ।