logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

११३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी दर्ता


अंकुरण खबर
338
Shares

नेपाली कांग्रेसको जारी महाधिवेशनमा ११३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

शुक्रबारदेखि सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता गरिएको थियो ।

बिहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता पाँच बजे सकिएको थियो ।

कांग्रेस निर्वाचन समितिका अनुसार १३३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।