logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अधिकृतको हस्ताक्षर नहुँदा रोकियो फेरी मतदान


अंकुरण खबर
676
Shares

अधिकृतको हस्ताक्षर नभए पछि पुनः कांग्रेस महाधिवेशनको मतदान कार्य रोकिएको छ ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदानमा राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिए पछि मतदान रोकिएको थियो भने अहिले मतपत्रमा निर्वाचन
अधिकृतको हस्ताक्षर नभए पछि कांग्रेस महाधिवेशन पुनः रोकिएको निर्वाचन समितिले जनाएको छ ।