logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सहमहामन्त्री अपडेट : खास आर्यतर्फ राठौरको ५०७, चालिसे ३७१


अंकुरण खबर
494
Shares

नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ ।

मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् ।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा  देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् ।

मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना बलियो देखिएको छ ।