सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त
अंकुरण खबर
754
Shares
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।
हालका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने भए पछि सानिमा बैंकको सञ्चालक समितिले माघ १२ देखि लागू हुने गरी निश्चलराज पाण्डेलाई सीईओमा नियुक्त गरेको छ ।