logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना गरिँदै


अंकुरण खबर
429
Shares

नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यको मत गणना गर्न सरुरु गरिएको छ ।

आज बिहान ९ बजेदेखि खुला महिलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी राखिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आइतबार साँझदेखि मतगणना थलिएको थियो। रातिसम्म ४ सय मत गणना गरिएको छ । बाँकी आज बिहानदेखि गणना गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा खुला महिलातर्फ ९ जना निर्वाचित हुने व्यवस्था छ । त्यसका लागि ३० जना प्रतिस्पर्धामा छन् ।

यसअघि कांग्रेसले खुला केन्द्रीस सदस्यको मत गणना गरेको थियो । जसमा डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका थिए ।