logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यून चापीय प्रणालीकाे प्रभाव, पहाडी तथा हिमाली भूभागमा हिमपातकाे सम्भावना


अंकुरण खबर
676
Shares

हाल देशमा न्यून चापीय  प्रणालीको आंशिक प्रभाव छ ।

मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।