logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


अंकुरण खबर
1.118K
Shares

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दै छ । यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्न २० पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।