logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

२९० जनामा कोरोना भाइरस संक्रमण ३ जनाको मृत्यु


अंकुरण खबर
949
Shares

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आज  २४ घण्टामा १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा २९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

अहिले देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।