logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप एक जनामा कोभिड –१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखियो


अंकुरण खबर
754
Shares

कोरोना भाइरसको संक्रमण बढेसँगै आज नेपालमा थप एक जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङ मार्फत नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइएकी हुन ।

यी पुरुष अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो घटना भएको जनाएको छ ।