logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

९ जना फरार अभियुक्तलाई पक्राउ


अंकुरण खबर
442
Shares

नवलपरासी पश्चिमका रामग्राम नगरपालिकाबाट २ जना, सरावल गाउँपालिकाबाट १ जना, बर्दघाट नगरपालिकाबाट ४ जना र प्रतापपुर गाउँपालिकाबाट २ जना फरार अभियुक्तलाईलाई पक्राउ गरेको छ ।

नवलपरासी पश्चिमका एसपी मनोज यादवका अनुसार २०५६ देखि २०७६ सम्ममा मुद्दा फैसला भएर कैद तथा जरिवाना भुक्तान नगरी भागेका अभियुक्तहरूलाई एकैदिन पक्राउ गरिएको हो ।