logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अख्तियारको यातायात कार्यालयमा छापा, घुस लिँदालिँदै अधिकृतसहित चारजना पक्राउ


अंकुरण खबर
897
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौंमा छापा मारेको छ।

अख्तियारको टोलीले यातायात कार्यालयमा छापा मारेर घुस लेनदेन गरिरहेको अवस्थामा एकजना अधिकृतसहित चारजनालाई पक्राउ गरेको छ।