logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी महाधिवेशन : बन्दसत्र सञ्चालन गर्न बनाइयो सात सदस्यीय अध्यक्ष मण्डल


अंकुरण खबर
1.027K
Shares

माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ ।

बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो ।

बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।