logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डले घोषणा गरेको २३ औं नम्बरमा आफ्नो नाम


अंकुरण खबर
1.755K
Shares

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

प्रचण्डले त्यसक्रममा केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम पनि वाचन गरे ।

उनले खुला तर्फ २३ नम्बरमा आफ्नो नाम वाचन गर्दा १०१ औं नम्बरमा पम्फा भुसालको नाम वाचन गरे ।

प्रचण्डले विभिन्न क्लस्टर अनुसार केन्द्रीय सदस्यहरुको नाम प्रस्तुत गरेका हुन् ।