logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डकी पुत्री रेणु खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य


अंकुरण खबर
1.17K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा २३६ जना केन्द्रीय सदस्यमा चयन भएको घोषणा गरेका छन् ।

जारी महाधिवेशनमा प्रचण्डले आइतबार यस्तो सूची सार्वजनिक गरेका हुन् । उनले घोषणा गरेको सूची बन्दसत्रबाट पारितसमेत भइसकेको छ ।

त्यस क्रममा भरतपुर महानरपालिकाकी मेयर समेत रहेकी रेणु दाहालको नाम पनि अटाएको छ । रेणु अध्यक्ष प्रचण्डकी छोरी हुन् । उनी खस आर्य महिला तर्फ परेकी हुन् ।

खस आर्य महिलातर्फ को को परे ?

आशा कोइराला

सीता पोखरेल

कल्पना धमला

गंगाकुमारी बेलबासे

जाना कुमारी शर्मा

देवी खड्का

धर्मशीला चापागाईं

नारायणी शर्मा

बलावती शर्मा

विमला सुवेदी

रेणु चन्द

रेणु दाहाल

सत्या पहाड़ी

संगीता कार्की

लक्ष्मीदेवी न्यौपाने

मञ्जु बम

कुन्ती जोशी

टिका बुढाथोकी

गोमा कुँवर

काली चलाउने

लुम्बिनी गौतम

हरिमाया शर्मा