logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज २ जना कोराना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा कोराना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

आज देशभर १२ हजार ४ सय ९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३ सय २६ जनामा कोभिड संक्रमित  देखिएको हो ।

आज २ सय ५५ जना व्यक्तिहरु कोराना संक्रमण मुक्त भएका छन् भने नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।