logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍यो  चारजनाको उद्धार


अंकुरण खबर
754
Shares

धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ ।

मंगलबार धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।