logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशन सुरू


अंकुरण खबर
676
Shares

नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा सुरु भएको छ ।

जिल्ला सदरमुकाम म्याङलुङ शुक्रबार दिउँसो सुरु भएको अधिवेशनबाट ८५ जना भुगोलतर्फ र पाँत जना पदाधिकारीहरु निर्वाचित हुनेछन । अधिवेशनका लागी ६ वटै पालिकाहरूबाट ५५० जना प्रतिनिधी छनौट भएका छन् ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।