logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाद्वारा पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको शुभकामना


अंकुरण खबर
793
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् ।

‘राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा  सम्पूर्ण  नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना,’ सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।