logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लोक सेवाले खोल्यो साढे दुई सय नासुका लागि विज्ञापन


अंकुरण खबर
1.209K
Shares

लोक सेवा आयोगले झण्डै साढे दुई सय नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खोलेको छ ।

आयोगले बुधबार सूचना प्रकाशित गरी नायव सुब्बामा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ ।