logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु


अंकुरण खबर
767
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो चौबीस घण्टामा चार हजार ६३६ कोरोना संक्रमित थप भएका छन् ।

१४ हजार ५ सय ५६ जनको नमूना प्ररीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज ३५० जना कोरोना संक्रमित निको भएका छन् भने ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।