logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

यस्तो छ आज सुनचाँदीको बजार भाउ


अंकुरण खबर
1.092K
Shares

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२  हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ  प्रतितोला एक हजार  ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।