logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सत्तारुढ गठबन्धनको बैठक स्थगित


अंकुरण खबर
1.391K
Shares

सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ ।

बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने ।

उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि  स्थगित गरिएको हो ।