logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सवारी आवगमन अवरुद्ध


अंकुरण खबर
1.573K
Shares

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा आवगमन अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो। पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।

बिहानैदेखि पहिरो पन्छाउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।