logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको भाउ स्थिर


अंकुरण खबर
741
Shares

साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ स्थिर छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।