logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

अपराह्न ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै


अंकुरण खबर
650
Shares

आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।