logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रेस चौतारी सर्लाहीको अध्यक्षमा सापकोटा पुन: चयन


अंकुरण खबर
1.144K
Shares

प्रेस चौतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकोटा पुन: चयन भएका छन् ।

प्रेस चौतारी नेपाल सर्लाही शाखाको बुधवार भएको भेलाले सापकोटाको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो ।

भेलाले कार्य समितिको उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लो तामाङ, कोषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल  तथा सदस्यहरूमा विनय न्यौपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेको छ ।