logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड नेपाल : के नेपालमा ओमिक्रोन भेरिअन्ट ओरालो लागेको हो ?


अंकुरण खबर
936
Shares

नेपालमा पछिल्लो केही दिनयता अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टको सङ्क्रमण दर ओरालो लाग्दै गएको विज्ञहरूले बताएका छन् ।

चाँडै फैलिने र अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने यस भेरिअन्टका कारण १२ हजार जना भन्दा बढी मानिस एकै दिन सङ्क्रमित भेटिएका थिए ।

माघको पहिलो हप्ता उच्च बिन्दुमा पुगेको सङ्क्रमण दर दोस्रो हप्तादेखि ओरालो लाग्दै गएकोले अब पुनः सङ्क्रमण दर उच्च बिन्दुमा नपुग्ने विज्ञहरूको ठहर छ ।

त्यसका अतिरिक्त पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढे पनि स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ नगर्न विज्ञको सुझाव छ ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडियो : बीबीसीको सहयोगमा