logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी


अंकुरण खबर
2.431K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई एपेन्डिसाइटिस भएको छ ।

एपेन्डिसाइटिस भएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । सेन्टरका डा. अरुण सायमीले ओलीलाई एपेन्डिसाइटिस भएको र अपरेसनको तयारी भइरहेको बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।