logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरमा बम विस्फोट


अंकुरण खबर
1.417K
Shares

काठमाडौं – चितवनको भरतपुर उपमहानगरपालिका–१६ मा आज विहान सिलिण्डर बम विस्फोट भएको छ ।

फुर्तिचोकदेखि वडा कार्यालय जाने सडक खण्डको खेतमा विस्फोट भएको हो । विस्फोटवाट कुनै क्षति भने पुगेको छैन।

विस्फोट भएको खेतमा टायरका टुक्रा र सिलिण्डरका टुक्राहरु भेटिएको छ । बम विप्लव समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।