logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

मन्त्रिपरिषद् बैठक जारी


अंकुरण खबर
1.56K
Shares

मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।

साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।