logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

भोलि ग्याल्पो ल्होसार : सार्वजनिक बिदा दिने सरकारको निर्णय


अंकुरण खबर
1.092K
Shares

सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

Avatar