logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित


अंकुरण खबर
559
Shares

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए ।

एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।